एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बस्दै
setopati.com · Sun Aug 20 02:13:00 GMT 2023
नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज (आइतबार)बाट सुरू हुँदै छ।
बैठक पार्टी कार्यालयमा बिहान ११ बजेबाट सुरू हुने स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)