मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिपी कोइरालाको १०९औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

nepaltvonline.com · Thu Sep 08 23:44:31 GMT 2022

काठमाडौं- नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)