मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

rajdhanidaily.com · Thu May 16 23:06:42 UTC 2024

काठमाडौं । बिभिन्न माग गर्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र भन्सार विभागका बीचमा सहमती भएपछि आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

विगत आठ महिनादेखी भन्सारको लुटकारी प्रावधान हटाउनुपर्ने लगायतका बिभिन्न माग गर्दै मञ्चले आन्दोलन गरिरहेको छ । पछिल्लो समय चौथो चरणको आन्दोलन अन्तरगत गत २० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रम चलिरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)