मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित

Ujyaaloonline.com · Thu May 16 23:05:24 UTC 2024

काठमाण्डाै – प्रतिनिधि सभाकाे आजकाे बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएकाे छ ।

झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठककाे प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवराेध गरेका थिए । अवराेधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)