अफगानिस्तानको वर्तमान अवस्था अत्यन्त खराब छ, पाकिस्तानले सतर्कता अपनाउन पर्छ : युसुफ
nepallive.com · Fri Jul 09 17:32:00 GMT 2021
काठमाडौं- पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले अफगानिस्तानको वर्तमान अवस्था अत्यन्त खराब रहेको भन्दै आफ्नो देशमा पनि सतर्कता अपनाउन पर्ने बताएका छन्।
सिनेट विदेश मामिला समितिको शुक्रबार बसेकाे बैठकमा युसुफले तालिबानका कारण देशमा शरणार्थी बढ्ने खतरा रहेको भन्दै सतर्कता अपनाउन आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)