मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछापमा ४.० रेक्टरको भूकम्प

barnanmedia.com · Sun Aug 17 21:57:44 GMT 2025

रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४.० रेक्टरको भूकम्प गएको र हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)