वैकल्पिक राजनीतिले भोगेका समस्या
ekantipur.com · Thu Jan 29 17:10:59 GMT 2026

नेपालमा संस्थागत राजनीतिको सुरुवात भएदेखि नै विरोध गर्ने र विकल्प खोज्ने क्रम पनि सुरु भयो । यसको मुख्य कारण आन्दोलन र परिवर्तनको जगबाट जन्मिएका दल र नेतृत्वहरूले आफ्ना नेता–कार्यकर्ता तथा संगठनको उचित व्यवस्थापन गर्न नसक्नु हो ।
जनताको अपेक्षा, आवश्यकता र आकांक्षाअनुसार राज्य संयन्त्र सञ्चालन हुन नसक्दा नै असन्तुष्टि जन्मिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)