मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

barnanmedia.com · Sun Aug 17 22:17:13 GMT 2025

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समीर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)