मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्याज काट्दाभन्दा किन्दा आँसु झर्ने स्थिति, ‘सरकार टाट पल्टिन लागेपछि आलु-प्याजमा १३ प्रतिशत भ्याट’

nepallive.com · Sat Jun 17 01:23:00 GMT 2023

काठमाडौं- सरकारले बजेट भाषणमार्फत आलु र प्याज आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि यतिबेला आलु-प्याजमा चर्को मूल्यवृद्धि भएको छ। आलुमा झण्डै दोब्बरले मूल्यवृद्धि भएको छ भने प्याजको मूल्य तीन गुणा बढेको छ।

अहिले सरकार मातहतको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने आलु र प्याजको मूल्यसूची सार्वजनिक गर्न नै बन्द गरेको छ। बजेट भाषणअघि प्रतिकेजी ३० देखि ४० पर्ने प्याज अहिले प्रतिकेजी एक सय २० रुपैयाँसम्म पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)