नागरिकता ऐन संशोधनको स्वागत, कार्यान्वयनमा चुनौती
farakdhar.com · Sun Jun 25 17:35:50 GMT 2023
संविधानसभा सदस्य रामकुमार शर्माले नागरिकता ऐन, २०६३ को पहिलो संशोधनको स्वागत गरेका छन्। आइतबार महिला तथा कानुन मञ्चले आयोजना गरेको कार्यक्रममा शर्मालगायत सरोकारवालाले ऐन संशोधनको स्वागत गरेका हुन्।
अनागरिकहरूलाई नागरिक बनाउन आफूले विभिन्न अभियान चलाउँदै आएको र उक्त अभियानले सफलता पाएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)