नेपाल लाइफ क्यापिटलको कार्यकारी अधिकृतमा घिमिरे नियुक्त
ajakoartha.com · Thu May 16 23:21:00 UTC 2024

काठमाडौँ
- नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औँ बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)