बाँकेमा एक थान कटुवा पेस्तोलसहित ३ जना पक्राउ
thahakhabar.com
दाङ : बाँकेमा प्रहरीले एक थान कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँका ५५ वर्षीय नकछेद पाछी र बाँकेको कोहलपुर नगरपालिका १४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)