मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी भुवन अभियुक्त अमित पाठक पक्राउ

barnanmedia.com · Thu Jul 17 21:54:04 GMT 2025

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी भुवन भन्ने अमित पाठकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०८२ साल जेठ २७ गते पक्राउ अनुमति जारी भएको थियो। सोही आधारमा खटिएको प्रहरी टोलीले उनलाई २०८२ साल असार ३२ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखुबाट पक्राउ गर्न सफल भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)