मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनडीएले उपराष्ट्रपति पदको उम्मेदवार बनाएका सीपी राधाकृष्णन को हुन्?

barnanmedia.com · Sun Aug 17 22:39:03 GMT 2025

भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले उपराष्ट्रपति पदको निर्वाचनका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार घोषणा गरेको छ।

उपराष्ट्रपति पदका लागि एनडीएका उम्मेदवार राधाकृष्णन हाल महाराष्ट्रका राज्यपाल हुनुहुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)