शनिबार नेपालमै पहिलो पटक रकेट प्रक्षेपण परीक्षण हुँदै
techpana.com · Thu Mar 18 16:40:14 GMT 2021
काठमाडौं । नेपालमै पहिलो पटक रकेट परीक्षण हुने भएको छ । नेपाली सेनासँगको सहकार्यमा नियर स्पेसले सिन्धुलीको भिमानमा शनिबार रकेट प्रक्षेपणको पहिलो परीक्षण गर्ने भएको हो ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत गरुड र आरम्भ वान गरी एक साथ दुई वटा रकेटको परीक्षण हुने बताइएको छ । हालसम्म नेपालमा आधिकारिक रुपमा रकेटको प्रक्षपण परीक्षण हुन सकेकको छैन । फ्युल टेस्टको काम भने यसअघि भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)