मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

gorkhapatraonline.com · Thu May 16 23:58:36 UTC 2024

काठमाडौँ, जेठ ४ गते ।

सेवाग्राहीलाई सबै सरकारी सेवा एकै स्थानबाट प्रदान गर्ने सरकारको तयारी छ । सेवाग्राहीले एकै प्रकृतिका कामका लागि सङ्घ र प्रदेश सरकारको कार्यालयमा पुगेर सेवाप्रदायकबाट खेप्नु परेको हैरानीको अन्त्य गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)