मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

lokaantar.com

सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्सविरुद्धको बिहीबारको खेल वर्षाका कारण रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो ।

तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)