लुम्बिनी लायन्स र बुद्ध एयरबीच तेस्रो एनपीएल सिजनका लागि सहकार्य
neplays.com · Sun Sep 27 14:15:00 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै लुम्बिनी लायन्स र बुद्ध एयरबीच एयरलाइन्स पार्टनरका रूपमा सहकार्यलाई निरन्तरता दिइने भएको छ।
नेपाली क्रिकेटप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता र समर्थनलाई कायम राख्दै बुद्ध एयरले लुम्बिनी लायन्ससँग तेस्रो एनपीएल सिजनमा पनि साझेदारी गरेको हो। लुम्बिनी लायन्सको यात्रामा बुद्ध एयर विगतका सिजनदेखि नै निरन्तर जोडिँदै आएको महत्वपूर्ण साझेदार तथा समर्थक रहँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)