मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंक–ल्यान्डमार्क फुडस् सहकार्य

abhiyandaily.com

काठमाडौं (अस) । कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित ल्यान्डमार्क फुडस्बीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार रेस्टुराँका विभिन्न सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई छुटको व्यवस्था छ । सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा ल्यान्डमार्क फुडस्का संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालमा उक्त छुटसम्बन्धी सम्झौता गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)