मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ विदेशी मुद्राको विनिमय दर

baahrakhari.com · Sun Aug 17 23:32:00 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (भदौ २)का निम्ति विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)