कोरोना संक्रमणका कारण मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान
swasthyakhabar.com · Sat Oct 09 16:33:48 GMT 2021
काठमाडौं- कोरोना संक्रमणका कारण मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान गरिएको छ। शनिबार त्रिवि शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा कोरोना महामारीको समयमा कोरोना संक्रमित भइ मृत्यु भएका चिकित्सकका परिवारलाई सम्मान गरिएको हो।
नेसनल रेडिजेन्ट डाक्टर एसोसिएसन अफ नेपाल,युथ फर नेसन, नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन लगायतका संस्थाहरुको संयुक्त आयोजनामा मृतक कोरोना संक्रमित चिकित्सकका परिवारलाई सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)