राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव : कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा
Ujyaaloonline.com · Sat Dec 04 01:09:33 GMT 2021
काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ ।
अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)