होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक
annapurnapost.com · Sat Apr 03 22:41:00 GMT 2021
काठमाडौं : पत्रकार होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित विशेष समारोहमा बुटवलका यमनाथ चापागाई र उनकी पत्नी खिमकलाले पुस्तक सार्वजनिक गरेका हुन्।
लेखक कार्कीले आफ्नै कथाको पात्रको हातबाट पुस्तक सार्वजनिक गरेका हुन्। यमनाथ गैरकानुनी रुपमा कतारमा बस्दा धेरै आरोह-अवरोह सहन बाध्य भएका पात्र हुन्। उनको कथा लेखेपछि उनी स्वदेश फर्किएका थिए। उनै पात्रको हातबाट लेखक कार्कीले पुस्तक विमोचन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)