मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मानसिक स्वास्थ्य नीति बनाइने

ratopati.com · Sun Jun 07 09:29:51 GMT 2026

काठमाडौँ । सरकारले मानसिक स्वास्थ्य नीति बनाउने भएको छ । मानसिक स्वास्थ्य विकराल रूपमा रहेको भन्दै मानसिक स्वास्थ्य नीति बनाउने तयारी भइरहेको स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले छिट्टै नै मानसिक स्वास्थ्य नीति बनाउने गरी कार्य थालिने आइतबार बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)