मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राउटे बस्ती व्यवस्थित गर्दै कर्णाली सरकार

gorkhapatraonline.com · Sun Aug 17 23:52:18 GMT 2025

ललित बसेल

सुर्खेत, भदौ २ गते । कर्णाली प्रदेशका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले ‘राउटे कोरिडोर’ बनाउने तयारी गरेको छ । बर्सौंदेखि राउेट बस्दै आएका मुख्य स्थान पहिचान गरेर उनीहरूलाई अस्थायी रूपमै आवास, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको सेवा प्रदान गर्न ‘राउटे कोरिडोर’ बनाउन लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)