आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
rajdhanidaily.com · Sun Jun 07 09:31:46 GMT 2026

विराटनगर । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। यस ’boutमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)