सभामुखमा कांग्रेसबाट विमलेन्द्र निधिलाई उठाउने तयारी
farakdhar.com · Fri Jan 13 23:55:20 GMT 2023
५ माघमा हुने सभामुख निर्वाचनमा नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख तथा उपसभामुख चुनावमा संसदमा रहेका अन्य दलहरुको समर्थन लिन छलफल सुरु गर्ने निर्णय गरेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा सभामुख निर्वाचनका लागि अन्य दलहरुसँग सहकार्य गर्ने निर्णय गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)