मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यि हुन नेकपा (एमाले)का प्रतिनिधिसभाका १४३ जना उम्मेदवार (सूचीसहित)

nepalpress.com · Thu Oct 13 18:20:42 GMT 2022

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये नेकपा (एमाले)ले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ । २२ निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता सामाजवादी पार्टीसँग गठबन्धन गरेका कारण छोडे पनि बाँकी १४३ क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएको हो ।

एमालेले प्रदेश एकका २५, मधेश प्रदेशका १८, बागमती प्रदेशका ३३, गण्डकी प्रदेशका १७, लुम्बिनी प्रदेशका २२, कर्र्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । १४३ निर्वाचन क्षेत्रमध्ये ११ वटा निर्वाचन क्षेत्रमा एमालेबाट महिलाको उम्मेदवारी परेको छ भने एउटा क्षेत्र बाट मात्रै दलितको उम्मेदवारी परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)