मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपाले क-कसलाई बनायो समानुपातिक सांसद?

setopati.com · Sun Dec 11 00:53:00 GMT 2022

जनता समाजवादी पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ सांसद हुनेहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ।

जसपाले प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान जनालाई समानुपातिक सांसद बनाएको उक्त पार्टीका एक नेताले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)