मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आज विश्व हात धुने दिवस

deshsanchar.com · Sun Oct 15 01:40:01 GMT 2023

काठमाडौं- विश्व हात धुने दिवस आइतबार नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ।

साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)