मोरङको उर्लाबारीमा आगलागी : प्रहरीसहित २० भन्दा बढी घाइते
nepalpress.com · Mon Nov 13 01:07:52 GMT 2023
विराटनगर । मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।
राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)