मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

ratopati.com

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका चार जना घाइते भएका छन् ।

गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)