मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ प्रदेशका पहाडी भूभागमा मौसम बदलीको सम्भावना

deshsanchar.com · Sat Jan 29 01:55:42 GMT 2022

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)