गल्कोट नगरपालिकामा कांग्रेसका भरत शर्मा निर्वाचित
baahrakhari.com · Sun May 15 18:25:00 GMT 2022
काठमाडौं । बागलुङको गल्कोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् । उनी ५ हजार ४१४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी पुर्ण बहादुर काउचा घर्तिले ३ हजार ५१९ मत पाएका छन् ।
शर्मा यसअघि पनि गल्काेटका नगर प्रमुख थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)