भारतीय नागरिकको मृत्यु भएपछि युक्रेनी राजदूतलाई भारतले बोलायो
barnanmedia.com · Mon Jul 27 21:15:00 GMT 2026

व्यावसायिक जहाज एमभी ओमोरफी (MV OMORFI) माथिको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएपछि भारतले युक्रेनका राजदूत ओलेक्सान्दर पोलिशचुकलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कडा आपत्ति जनाएको छ।
भारतीय परराष्ट्र मन्त्रालय (एमईए) ले सोमबार राजदूतसँगको भेटमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै व्यावसायिक जहाजमाथि भएका आक्रमणको कडा निन्दा गरेको जनाएको छ। मन्त्रालयका अनुसार यस्ता आक्रमणले समुद्री मार्गको सुरक्षा, नौवहन स्वतन्त्रता र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पार्ने खतरा हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)