दैनिक स्याउ खाँदा शरीरलाई यस्ता फाइदा
swasthyakhabar.com · Sat Sep 02 00:45:00 GMT 2023
काठमाडौं– तपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ।
अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं बिरामी भएर डाक्टरकोमा जानुपर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)