खोपका बावजुद् युरोपमा फेरि फैलँदै कोरोना संक्रमण
ekantipur.com · Sat Nov 20 19:08:44 GMT 2021
काठमाडौँ — कोभिड १९ विरुद्धको खोप विश्वव्यापी रुपमा वितरण भइरहँदा यूरोपका कतिपय देशमा भने महामारी फेरि तीव्र बन्न थालेको छ ।
पछिल्लो समय विभिन्न युरोपेली देशका प्रमुख तथा उच्च अधिकारीहरूका लागि संक्रमणको फैलावट फेरि टाउको दुखाइको विषय बनेको छ । प्रभावकारी रुपमा खोप वितरण गरिसकेपछि पनि संक्रमण फेरि फैलन थालेपछि उनीहरू अन्योलमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)