चोटलाई जितेर विश्वकपको यात्रामा सिमेओनी : 'अर्जेन्टिनाको जर्सी लगाउनु मेरो सपना थियो'
setopati.com · Sun Jun 07 09:31:00 GMT 2026
स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडका विङ्गर जुलियानो सिमेओनीले सन् २०२६ को फिफा विश्वकपका लागि अर्जेन्टिनाको टोलीमा पर्नु आफ्नो कडा मिहिनेतको परिणाम भएको बताएका छन्।
प्रशिक्षक डिएगो सिमेओनीका छोरा जुलियानोले गम्भीर चोट र संघर्षलाई चिर्दै विश्वकपको टोलीमा स्थान बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)