बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
barnanmedia.com · Mon Jul 27 21:25:00 GMT 2026

बुधबार बस्ने रास्वपाको केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने भएको छ।
रास्वपाको चितवन महाधिवेशनपछि साउन १३ गते केन्द्रीय समितिको दोस्रो बैठक बस्दैछ। महामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेन्डा आज सार्वजनिक गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)