७ गुणा धेरैले बढेको पोल भाडा असुल्न इन्टरनेट कम्पनीको विद्युत् काट्दै प्राधिकरण
nepalkhabar.com · Thu Jan 05 16:03:19 GMT 2023
नेपाल विद्युत् प्राधिकरणले सात गुणासम्म वृद्धि गरेको पोल भाडा नतिरेको भन्दै इन्टरनेट कम्पनीहरुको तार काट्न थालेको छ।
प्राधिकरणले बढेको भाडा तिर्न दबाब दिँदै लाइन काट्न थालेको हो। योसँगै इन्टरनेट व्यवसायी विरोधमा उत्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)