मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासका भिडियो अब अन्तरिक्षमा

news24nepal.tv · Sat Dec 31 01:09:25 GMT 2022

काठमाडौं । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् ।

मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्‍याइने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)