मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली दूतावासले भन्यो– स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कनू

rajdhanidaily.com · Sat Oct 14 23:42:46 GMT 2023

दोहा । प्यालेस्टाइनको हमास समूह र इजरायलबीच थप जोखिम बढेको भन्दै स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन नेपाली दूतावासले विशेष अनुरोध गरेको छ ।

पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकालाई सुरक्षित क्षेत्रतर्फ जान सुझाएको भन्दै नेपाली दूतावासले अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)