आश्मान मृत्यु प्रकरण: ६ महिलासहित ८ जना नियन्त्रणमा
barnanmedia.com · Mon Jul 27 21:45:00 GMT 2026

मकवानपुरको थाहा नगरपालिका-१० का ४१ वर्षीय आश्मान गोपालीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या भएको निष्कर्षसहित अनुसन्धानलाई तीव्र बनाएको छ।
घटनामा संलग्नता हुन सक्ने आशंकामा प्रहरीले हालसम्म ८ जनालाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)