झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस
nepalnews.com · Sat Dec 20 16:40:27 GMT 2025

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने भएका छन् ।
पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको आज सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)