मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बिनुले अनलाइनबाटै बेली डान्स सिकाउने

kalakarmi.com · Wed Jun 02 00:36:56 GMT 2021

काठमाडौं– बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएकी छिन् ।

नेपालकी दर्शकमाझ बेली रानीको उपनामले समेत चिनिने बिनुले सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेको बताएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)