मध्यरातमा ज्ञानेन्द्रको शैलीमा डकैती गरियो : वर्षमान पुन
pahilopost.com · Fri May 21 19:13:17 GMT 2021
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेकाहरुको निवेदन अस्वीकृत गरेपछि त्यसलाई 'डकैती'को संज्ञा दिएका छन्।
संविधानको धारा ७५ (६) बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकोमा प्रधानमन्त्री पदमा वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै उम्मेदवारको दाबी नपुगेको ठहर गरेकी थिइन्। त्यसलगत्तै ओलीले मध्यरातमा नै मन्त्रिपरिषद बैठक बोलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)