मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियाली जितमा गोलरक्षक ह्वेन–उ नायक

ekantipur.com · Wed Jan 31 00:47:22 GMT 2024

काठमाडौँ — दोस्रो रोजाइका गोलरक्षक जो ह्वेन–उ टाइब्रेकरमा नायक सावित भएपछि दक्षिण कोरियाले साउदी अरेबियालाई पराजित गर्दै एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब उसको सामना अस्ट्रेलियासँग हुनेछ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो र त्यसमा दक्षिण कोरिया ४–२ ले विजयी रह्यो । ह्वेन–उले सामी अल–नाजेइ र अब्दुल रहमान घारेबको पेनाल्टी प्रहार जोगाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)