मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी

baahrakhari.com · Mon Apr 18 23:00:00 GMT 2022

किभ । युक्रेनको पूर्वी दोन्बास क्षेत्रको सेर्हिभ्का गाउँमा अहिले युवाहरूको उपस्थिति करिब शून्य स्थितिमा रहेको छ । अहिले त्यहाँ करिब १ हजार ५०० मानिस बाँकी रहेका छन् । गाउँको मध्य भागमा आइतबारसम्म पनि टन्न मानिस थिए ।

तर युद्धको अग्रमोर्चादेखि करिब ५० किलोमिटर मात्र टाढा रहेको यस गाउँको पूर्व र दक्षिण भाग मानव सङ्ख्या शून्य अवस्थामा पुग्न लागेको छ । त्यहाँ बाँकी रहेका करिब ३०० मानिसमध्ये अधिकांश वृद्धवृद्धा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)