लिग २ क्रिकेट : नेपाल नामिबियासँग ३ रनले पराजित
barnanmedia.com · Mon Jul 27 22:35:21 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)