मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोहोर व्यवस्थापनबारे मेयर बालेन शाहले भेटे प्रधानमन्त्री देउवालाई

deshsanchar.com · Thu Jun 09 14:43:37 GMT 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार भेटवार्ता भएको स्रोतले जानकारी दियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)